ताप्लेजुङ । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को ८४ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ । चालु सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि ८८ हजार रुपैया...