नोटबजार काठमाडौं, १ बैशाख। ( आनन्द कुमार भट्टराई ) । लज्जावतीको झार, जसलाई छुईमुई, संवेदनशील झार, सुत्ने झार तथा स्थान विशेष अनुसार अन्य विभिन्न नामले समेत चिनिन्छ, एउटा बहु(उपयोगी वनस्पती हो । यसलाई छुने बितिक्कै यसले आफ्नो सबै पातहरुलाई खुम्च्याएर...