जुम्ला । हिमाली जिल्ला जुम्लाको स्याउ नेपाली बजारमा उपभोक्ताको रोजाइमा पर्न थालेसँगै जुम्ली किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । नेपाली उपभोक्ताले विदेशबाट आयातित आकर्षक स्याउभन्दा जुम्लामा उत्पादित स्याउलाई मनपराउन थालेपछि जुम्लामा स्याउखेती गर्ने...