अर्घाखाँची सिमेन्टले आईपीओ जारी गर्दै, एनएमबि क्यापिटल बिक्री प्रबन्धक चयन

अर्घाखाँची सिमेन्टले आईपीओ जारी गर्दै, एनएमबि क्यापिटल बिक्री प्रबन्धक चयन

अर्घाखाँची सिमेन्ट लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण सेयर निष्कासन गर्ने सम्बन्धमा सोमबार सम्झौतापत्रमा हस्ताक...