सरकारले घोषणा गर्यो बाढी पीडितका लागि पुनरुत्थान प्याकेज, केके छन् योजना ?

सरकारले घोषणा गर्यो बाढी पीडितका लागि पुनरुत्थान प्याकेज, केके छन् योजना ?

काठमाडौँ । सरकारले बाढी पीडितका लागि पुनरुत्थान प्याकेज घोषणा गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो घोषणा गरेको हो । विभिन्न प्याकेजको पूर्णपाठ निम्नानुसार छन्: क) कर तथा महसुल छुट सम्बन्धमा भन्सार विभागले देहायका व्य...