पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पित

पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पित

काठमाडौँ । अरुणोदय माध्यमिक विद्यालय चरम्बी भोजपुरको ६०औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित अरुणोदय स्मारिका २०८१ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयको इतिहास, यात्रा सं...