काठमाडौँ । एथर नेपालले कर्णाली प्रदेशमा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। वीरेन्द्रनगर नगरपालिका–१२, एयरपोर्ट चोकमा स्थापना गरिएको एक्सपेरियन्स सेन्टर सोम...