रास्वपाको जीतमा देशी विदेशी शक्तिको योगदान रहेको बादलको दाबी

रास्वपाको जीतमा देशी विदेशी शक्तिको योगदान रहेको बादलको दाबी

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीतमा विभिन्न आन्तरिक र बाह्य शक्तिहरूको योगदान रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बिहीबार सुरू भएको पहिलो अधिवेशनमा बोल्दै नेता बादलले यस्तो दाबी गरेका...