वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले आफ्नो नयाँ सोरुम वीरगञ्जमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै एथरले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको छ। वीरगञ्जको आदर...