बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित क्षेत्रहरुलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासु...