जनसंख्याभन्दा दोब्बर बैंक खाता,  एक जनालाई कति भए पुग्छ ?

जनसंख्याभन्दा दोब्बर बैंक खाता, एक जनालाई कति भए पुग्छ ?

काठमाडौँ । सम्झनुहोस् त, तपाईंसँग कतिवटा बैंक खाता छन् ? मोबाइलकै स्क्रीनमा हेर्नुभयो भने पनि २-४ वटा बैंकका मोबाइल बैंकिङ एप त पक्कै डाउनलोड गर्नुभएको होला । अझ, रोजगारीका क्रममा त नयाँ कम्पनीमा रोजगारी लिएसँगै हरेकका फरक फरक बैंक खाताले हैरान नै बन...