जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने

जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संसथाहरुलाई अन्तर बैंक एटीएम कारोबार नि:शुल्क गर्न पुन: निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोरोनाको प्रभाव रहेसम्म अन्तर बैंक एटीएम कारोबार निशुल्क गरिने व्यवस्था गरे अनुसार...