दुई कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गोलाप्रथाबाट सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । हाथवे इन्भेष्टमेण्ट नेपालको आईपीओ शुक्रबार र भगवती हाइड्रोपावरको आईपीओ बिहीबार सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएको ह...