पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई उच्च अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ। उच्च अदालत, पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालत, काठमाडौंको आदेशलाई नै सदर गरेको हो। जिल्ला अदालतले रायमाझ...