झण्डै २७ अर्ब रुपैयाँ घट्यो विपन्न वर्गका लागि बैंकको कर्जा !

झण्डै २७ अर्ब रुपैयाँ घट्यो विपन्न वर्गका लागि बैंकको कर्जा !

काठमाडौं । पछिल्ला दुई वर्ष यता बैंक तथा फाइनान्स कम्पनीहरूले विपन्न वर्गका लागि प्रवाह गर्ने कर्जामा कटौती गरेका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकले समावेशी वित्तीय प्रणालीको उद्देश्य बोकेर अघि बढेका बैंकहरू अहिले विपन्न वर्गका ऋणमा चासो घटाउँदै...