वीरगन्जमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्जमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज । विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न चार बुँदे निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका पर्साका प्रमुख जिल्ला अधिकारी...