चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन

चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन

वीरगञ्ज । सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरास्थित मिलको स्थल...