काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ प्रधानमन्त्री बालेन शाहसँगको छलफल सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दामा फरार रहेको आरोपमा प्रहरीले उनलाई सोमबार सिंहदरबार परिसरबाटै पक्राउ गरेको हो। रसुव...