मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।