काठमाडौं । नेपालमा गर्मी बढ्दै जाँदा धेरै उपभोक्ताको आवश्यकता केवल चिसो हावा मात्र होइन, आरामदायी र स्वस्थ घरायसी वातावरण बन्न थालेको छ। यही बदलिँदो आवश्यकता बुझ्दै गोदरेजले विभिन्न एयर कुलर मार्फत नेपाली बजारमा आधुनिक कुलिङ सोलुशन उपलब्ध गराउँदै आएक...