आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । उनले आज (बुधबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० फागु...