काठमाडौं । देश आर्थिक संकट, लगानी अभाव र युवा पलायनको चपेटामा छ । सरकारले एकातिर विदेशी तथा स्वदेशी लगानी भित्र्याउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, पर्यटन उद्योगलाई पुनर्जीवित गर्ने र लगानीमैत्री वातावरण बनाउने घोषणा गरिरहेको छ । वर्तमान सरकारका...