छोटी भन्सार कार्यालयबाट नौ महीनामा २५ लाख राजश्व सङ्कलन

छोटी भन्सार कार्यालयबाट नौ महीनामा २५ लाख राजश्व सङ्कलन

छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो ।...