काठमाडौँ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको अटो १, २ र ३ को फेसलिफ्ट मोडल नेपालमा सार्वजनिक गरेको छ । मंगलबारदेखि स्ुरु नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बीवाईडीले एकैपटक तीन नयाँ मोडल सार्वजनिक गरेको हो । एट्टो १ ईभ...