काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो । बैंकले असोज २८ गते, बुधबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बि...