काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना तथा प्राथमिकताबारे छलफल गर्ने उद्देश्यले ‘सिटिजन्स बिल्डिङ स्केल एन्ड भ्...