काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षे अवधि सफलतापूर्वक पूरा गर्दै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम भुक्तानी सुरु गरेको छ। योजनाले आफ्नो सञ्चालन अवधिभर इकाईधनीलाई औसत वार्षिक १०।४० प्रतिशत न...