सिटिजन्स सन्तुलित योजना ओभरसब्स्क्राइब्ड, १ अर्ब बढीको योजना सञ्चालन हुने

सिटिजन्स सन्तुलित योजना ओभरसब्स्क्राइब्ड, १ अर्ब बढीको योजना सञ्चालन हुने

सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने १ अर्ब आकारको चौथो बन्दमुखी योजना ‘‘सिटिजन्स सन्तुलित योजना” ओभरसब्स्क्राइब भएो छ । योजनाको स...