तेज सिमेन्ट उत्पादक कस्मस सिमेन्ट उद्योगको रेटिङ वीथड्रल

तेज सिमेन्ट उत्पादक कस्मस सिमेन्ट उद्योगको रेटिङ वीथड्रल

तेज र कस्मस ब्रान्ड नामबाट सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको कस्मस सिमेन्ट उद्योगको रेटिङ इक्राले वीथड्रल गरेको छ । सन् २००० मा स्थापना भएको कस्मस सिमेन्ट उद्योगले सिमेन्ट र क्लिंकरको उत्पादन तथा वितरण गर्दै आएको छ । प्रति वर्ष १ लाख ६५ ह...