अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन निर्माण गर्न १३ अर्ब खर्च हुने

अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन निर्माण गर्न १३ अर्ब खर्च हुने

बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन...