यशोधा फुड्सको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्स बजारमा, भाटभटेनीमा नि:शुल्क चाख्न पाइने

यशोधा फुड्सको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्स बजारमा, भाटभटेनीमा नि:शुल्क चाख्न पाइने

नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ। यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध हुने बताएको कम्पनीले प्रति प्याकको ६० रुपैयाँ र फेमिलि प्याकको ३०० रुपैया बजार मूल्य निर्धा...