भन्सार विभागले मुलुकभर भर्चुअल मनिटरिङ सिष्टम स्थापना गरेर भन्सार कार्यालयहरूको निगरानी शुरु गरेको छ । विभागले हालै केन्द्रीय कार्यालयमा स्थापना गरेको यो प्रणालीमार्फत अहिले १४ वटा भन्सार कार्यालयहरूको भर्चुअल अनुगमन भइरहेको छ । भन्सार कार्यालयहरूको...