काठमाडौँ । सेयर बजार परिसुचकमा दोहारो अंकको सुधार आएको छ । मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो । आज कारोबारमा आएका ३५० कम्पनीमध्ये १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ३ कम्पनीको सेयर मूल्य...