दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसले कति पाए सेयर ?

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसले कति पाए सेयर ?

काठमाडौँ । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँट भएको हो । कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको छ । कम्पनीको आइपीओमा आवेदन गर्ने २ लाख ४२ हजार ३१८ जनाले १०...