ऋण असुली न्यायाधिकरणले बिक्रीमा ल्यायो सवा तीन करोड बढीको घरजग्गा तथा सम्पत्ति

ऋण असुली न्यायाधिकरणले बिक्रीमा ल्यायो सवा तीन करोड बढीको घरजग्गा तथा सम्पत्ति

ऋण असुली न्यायाधिकरण कमलपोखरीले विभिन्न तीन वटा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा प्रवाह भएको तीन स्थानमा रहेको सवा तीन करोड बढी मूल्यको घरजग्गा तथा सेयरको बिक्री खुला गरेको छ । न्यायाधिकरणले नबिल बैंक, कुमारी बैंक (साबिक देवः विकास बैंक)...