काठमाडौँ । विशेष अदालतले व्यावसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा थुनामा रहेका व्यावसायीद्धयलाई थप हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार अदालतले अनुमति...