कोशीमा डेंगु फैलिँदै, झापामा संक्रमितको संख्या सबैभन्दा धेरै

कोशीमा डेंगु फैलिँदै, झापामा संक्रमितको संख्या सबैभन्दा धेरै

झापा । कोशी प्रदेशमा डेंगु संक्रमण बढ्दै गएको छ। प्रदेशका १३ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ। संक्रमितको संख्या सबैभन्दा बढी झापामा रहेको छ। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृति लुईँटेलका...