तनहुँ जलविद्युत् आयोजनामा २८ सुरुङ खनियो

तनहुँ जलविद्युत् आयोजनामा २८ सुरुङ खनियो

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म २८ वटा सुरुङ खन्ने काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको प्याकेज एक र प्याकेज दुईतर्फ गरी कुल २८ वटा सुरुङ खन्ने काम सकिएको हो। प्याकेज एकतर्फ १० वटा तथा प्याकेज दुईतर्फ १...