बसमा आगलागीपछि राहदानी विभागको सेवा प्रभावित

बसमा आगलागीपछि राहदानी विभागको सेवा प्रभावित

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा नजिकैको राहदानी विभागले दिँदै आएको सेवा प्रभावित भएको छ । राहदानी विभागमा प्रवाह हुने विद्युत् र इन्टरनेट सेवामा आगलागीका कारण अवरोध सिर्जना भएको र छपाइ प्रक्रियामा समेत प्रत्यक्ष असर परेको जन...