अर्थतन्त्र सुस्त, लगानी ठप्प: बैंकिङ प्रणालीमा थुप्रियो पैसा !

अर्थतन्त्र सुस्त, लगानी ठप्प: बैंकिङ प्रणालीमा थुप्रियो पैसा !

पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा कर्जा प्रवाह सुस्त बन्दै गएको छ । लगानी नबढ्दा बैंकहरूमा ठूलो परिमाणको रकम थुप्रिएर बसेको छ । सोमबार मात्रै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा अन्तर्गत करिब ८ खर्ब रुपैयाँ तानेको छ । यसरी केन्द्रीय बैंकले रकम...