कामना सेवा विकास बैंकको नाफा साढे ३९ करोड, सम्पत्ति बिक्रीबाटै २१ करोड धेरै आर्जन

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आवको यहि अवधिमा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थिय...