काठमाडौँ । सरकारले वि.सं. २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आए पनि नेपालमा धान तथा चामलको आयात भने उच्च नै रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामै मुलुकले ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धान तथा च...