आइपिओ निष्काशन गर्दै धनुषा डिष्टिलरी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

आइपिओ निष्काशन गर्दै धनुषा डिष्टिलरी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौँ । धनुषा डिष्टिलरी लिमिटेडद्वारा सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । सेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । यसै सन्दर्भमा, विक्री प्रबन्धक मुक्तिनाथ क्यापि...