काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँबाट मंगलबार पक्राउ पुर्जी जारी गरिएको हो । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्प...