पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट

पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम भइरहेको बताएका छन् । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उनले उक्त धारणा राखेको हो । “भट्टले नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, व...