काठमाडौं । निर्वाचन प्रचारप्रसारमा हुने खर्च, सहयोग तथा चन्दा संकलनलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले उम्मेदवारहरुको आर्थिक कारोबारमा मापदण्ड तोकेको छ । आयोगले आ–आफ्नो नीजि खातामा आर्थिक सहयोग तथा चन्दा उठाउँदै आएका उम्मेदवाहरूलाई निर्वाचन आयोगको अ...