ईपीएस भाषा परीक्षा सुरु, पहिलो प्राथमिकतामा उत्पादन क्षेत्र

ईपीएस भाषा परीक्षा सुरु, पहिलो प्राथमिकतामा उत्पादन क्षेत्र

काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आवेदन दिएकाहरुको भाषा परीक्षा आजदेखि सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएका ६७ हजार जनाले परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा आवेदन दिएका छन् । सन् २०२५ मा ईपीएसमार्फत् कोरि...