काठमाडौँ । इसेवाले डिजिटल कारोबारलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ निरन्तर रुपमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आइरहेको छ । इसेवाले “झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस” अफर सार्वजनिक गरेको छ । उक्त अफर २०८२ साल वैशाख १० गत...