अस्ट्रेलियामा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनको बिक्रीमा उल्लेख्य गिरावट आएको छ । फेडरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज (एफसीएआई) का अनुसार सन् २०२६ को सेप्टेम्बरमा अस्ट्रेलियामा पेट्रोल सव...