अत्याधुनिक फिचरले भरिएको फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

अत्याधुनिक फिचरले भरिएको फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

काठमाडौँ । नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले भी७ई मोडलको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको हो। कम्पनीका अनुसार फराइजनको उक्त भ्यान नेपाली बजारमा उपलब्ध भ्यान सेग्म...